Posted by: Rahuldai December 12, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

ठुलदाई भात हसुर्दै हो रिट्ठे, आज भोलि अलि फुर्सदै छ भन्नु परो( त्यसो त कहिले ब्यस्त छु र जस्तो छ)

अब एक छिन मा ढ्याउुउुउुउुउुउुउ गर्दै  अड्डा तिर गए जस्तो गर्ने हो। बुढा नफर्कन्जेल आराम।

Read Full Discussion Thread for this article