Posted by: ritthe December 12, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

ठुलि के गर्दै? अरु सबै जना खान गा' हो कि? अन्तरे दाई पनि हावाइ अड्डा बाट चौतारी छिर्नु भएछ, ल शुभ यात्रा
अनी नौलो के छ त ठुलि? चित्रे काम गर्या जस्तो गर्दै हो? ठुल्दाइ को रि-सोच जारी छ? जिम्माल बा सुप पिउदै हो? हरी खोइ? मिस दिदी को मेला पात सक्किएन अझै? हाम्रो लहरे बौचा कता गयो?

Read Full Discussion Thread for this article