Posted by: Rahuldai December 12, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

चिया त बिहानै च्युनार भै सक्यो अब दोस्रो राउण्डको कफी पाक्दै छ।


"काम् चोर्" भन्ने शब्दप्रति मेरो नि आपत्ति छ। काम चोरे त झन काम पो बढ्छ, जस्तो धन चोरे धन बढ्छ। सामान चोरे सामान्  हुन्छ।
काम् चोरे कसरी फुर्सद मिल्छ, मेरो किड्नीले यो कुरा बुझ्न सकेन। क्रिपया जिम्माल बा ले जिम्मा लिनु हुन्छ कि?

Read Full Discussion Thread for this article