Posted by: atomic December 11, 2007
I am leaving US after 8 years
Login in to Rate this Post:     0       ?        
म यो कुरालाई नराम्रो र असम्भब भनेर थोकेर भन्दिन। तर यो कुरा एस्माजती भन्न र लेख्न सजिलो छ, यथार्थ र बेबहार मा उतर्ना निकै गाह्रो छ, निकै गहन छ। म तपाईलाई प्रश्न गर्छु " सुरुवात कसरी गर्नुहुन्छ?" वास्तव म। भन्नु पर्दा तपाईं जस्तो साधारण मान्छे ले चिच्याउदैमा कसैलएे सुन्दैनन।।। देश को समुन्द्रमा जह।न आधी बेरी चलिरहेछ।, तपाईं कुनै प्रक्रिती हैन जस्लएे एस्लाई सजिलै आफ्नो बश म। लेइ देश लाई अर्कै मोद दिन सक्नुहुन्छ। राजा माओवादी र आन्ये दल हरु ६न जो तपाईं को बाटो म ठुलो कोसे ढुङ्गा जस्तेइ उभिएक ६न।। तैपनी तपाईं कसरी एस्लाई आत्मा साथ् गर्नु हुन्छ थाहा छैन।।।तरपनी  तपाईं लाई म शुभकामना बाहेक म केही दिन सक्दिन।

आतोमिक
Read Full Discussion Thread for this article