Posted by: waka December 11, 2007
Login in to Rate this Post:
0
?
गजल
ज्यानै ओछ्याउदा नि ठानी उस्ले पराई
गल्ती के थियो र छा-डी बिचमै मलाई
यकै छिन्को दुरी ग्राहो भनी रुनेले
भुली गैइ चट्टै सारा कसम छुटाई
बाच्ने आधार भनी मुटु साट्नेले
लुटी दीइ सबै खुशी आशुमा डुबा-ई
यकै मनका हामी भनी साथ खोज्नेले
कुल्ची गैइ सबै भरोसा झूट्मा मिसाइ
दिल्को टुक्रा मनको राजा भनी रोज्नेले
पर भ-ई अर्कै राजा मनमा सजाई