Posted by: yatauti December 11, 2007
I am leaving US after 8 years
Login in to Rate this Post:     0       ?        

म अब नेपाल जादै छु। म अब नेपाल गएर नयाँ नेत्रित्व गर्छु । देश खत्तम हुन लगिसक्यो । म चुप लागेर बस्न सक्दिन। यदी नेपाली जनता हरु सछिकै देशप्रेमी छन भने मलाई साथ दिन्छन। हैन भने नेपाल को अस्मिता खत्तम हुन कुनै पनि बेर लाग्ने छैन। अहिले का बुढा नेता हरुले केही गर्न सक्दैनन। सबै अर्को देश को गुलाम हरु हुन । म एउटा साधारण नागरिक हु। करीब ८ बर्ष अघी अमेरिका आएको हु । धेरै कुर हरु जाने सिके अनी तिता मिठा अनुभव हरु बटुले । यही कुर हरुलाई लाई आधार मानेर म नेपाल बनाउने सपना लिएर जादै छु। आफ्नु कार्यमा सफल भएमा मलाई आत्मसन्तुस्टी हुन्छ ।

एउटा सफल नेत्रित्व ले मात्र अहिले को अवस्था मा नेपाल लाई ठीक दिशा म लैजान सक्छ ।
हेरौ कती पर सम्मा पुग्न सक्छु म। के मलाई साथ दिने हरु कोही छन ? कसरी मलाई सहयोग गर्नुहुन्छ ? के तपाईं लाई म माथि विश्वाश छ ? के म सफल हुन्छु भन्ने कुर म तपाईं हरु विश्वाश गर्न सक्नु हुन्छ ?

Read Full Discussion Thread for this article