Posted by: world_map December 11, 2007
Login in to Rate this Post:
0
?
हे हे! ठूली, त्यसो भए आज लास्टमा जो आउँछ त्यो सबैभन्दा अल्छी होला!
अनि चिया सिया पियौ तिम्ले?
राहुलदाइ, साहुनी आज आएकि छैन, आउछे होला कुनबेला टुप्लुक्क.
रिट्ठे, के छ हालखबर? नयाँ खर्कमा कतिको चिसो छ?
Last edited: 11-Dec-07 08:47 AM