Posted by: sijupanta December 11, 2007
Login in to Rate this Post:
0
?
Really funny!!!!!!!
मलाई पनि दिदी को बिहे याद अयो नि। जुता मैले हतर मा दाईजो को सामान म रखेछु, झन्डै ले भीनाजु को घर पुग्या, धन्न दाई ले देख्नुभ रैछ र ज्यान बच्यो ।।।।।।।। अनी भीनाजु ले कुन जुत्ता लौनुभो त दीपिका जि?
.. thanx for sharing