Posted by: Rahuldai December 10, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        
ठुलीले ठुल्दाई लाई पिक अप न गरी सुखै छैन। मेरो घर छेउ भएरै जानु पर्छ, पूण्टे बुढाको घर्। खुट्टो तेर्साएर भए नि गाडि रोक्छु क्या र? रोकेन भने ढुंगा हान्दिन्छु म त। नेपालाँ ढुंगा हिर्काएको नि ४-५ बर्षको अनुभव छ।
Read Full Discussion Thread for this article