Posted by: serial December 10, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        
नयाँ ठाउँ, के नै छ र यहाँ,
कुइरे देखेको छैन,
मान्छे र गाडी बाहेक केही छैन,
घुम्न जाउ, दी सी र मल मात्रै।
अरु के भन्नु र खोइ,
जाडो चाँही कम छ, तेही हो,
Read Full Discussion Thread for this article