Posted by: ritthe December 10, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        
हा हा सुन्तले माट्साब् ले पनि हसाउने कति कति खेर
मैले नि नमस्ते लेखे है त सुन्तले जी
ठुलि त्यो फोन लाइ हातमा लियेर सनन्न्नननन् घुमाउने हो? म पनि गर्नु पर्ला तेस्तै भरै तिर
अनि त्यो फोन घुमायेर के हुन्छ ठुलि? मिस कल आउदैन हो अस्ति जस्तो?
लहरे ले ठिक कुरा गर्या हो, धेरै काम त गर्ने नै होइन नि , धेरै काम करे मेरा दुश्मन


Read Full Discussion Thread for this article