Posted by: Rahuldai December 10, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        
भात हसुर्ने कार्यक्रम पनि सम्पन्न भयो। आज अलि कति काम् छ, भरे सम्म बुझाउनु पर्ने ग्रिहकार्यम ब्यस्त छु, सके  पछि फेरि चौतारी मै जम्ने छु, अहिले लाई , भउते दा लगायत सबैलाई तारेमाम्।
Read Full Discussion Thread for this article