Posted by: atomic December 10, 2007
Dv holder sanga ko bhet!!
Login in to Rate this Post:     0       ?        
dv होल्डर जि  हिजो फेरी आए मेरो सानो पेट्रोल पसल्मा।प्रसँग बस मलाई उनै को स्टोर मा कोइ काम गर्ने केटा ६न कि भनी सोधे। मैले भने" ब्रो छ न त छ तर त्यो ब्रो क्यास म भये गर्छ तेस्को क।गज छैन स्टुडेन्ट हो " होल्डर जि ले थप्यो किन र स्स्न(social) छैन र।।।।हुनु पर्ने हो सबै को हुन्छ त ।।। मैल भने हैन ब्रो" कलेज म ओन क्याम्पस भये पाउन्छ नभये गाह्रो छ" अब मैले तेस्लाई कसरी सम्झाउने यो F1 को कुरा ।।।त्यो धिपी गर्छ सबै जन/ ले जहाँ पनि easily paucha bhanera...सानै म मैले पढेको थिए। " little knowledge is dangerous" bhanera...................................................................................
Read Full Discussion Thread for this article