Posted by: uptowngal December 10, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        


पून्टेदाइकोमा को को ५ जना बस्ने हो, नामको लिस्ट 

१) भाउते भाई भन्दार
२) बिर्ख बहादुर बोगती
३) हरी हर हादा
४) ठुलिमैया थकुरानी
५) दान बहादुर दवादी
४ र ५ चै मैले आँफैले चानेको। अब पार्टीको इन्चर्ज भाईची केही त फाईदा उथाउनै पर्‍यो नि। अनी तेस माथिनी पून्ते दाको कान्छी बुइनी। अब पून्ते दाले बुइनिलाई त नराख्ने कुरै भएन। पून्ते दा देख्नु भो त मैले हजुरको मन को कुरा क्या बुझ्छु। खित खित खित

अरु बाँकी आउनेहारुले आ- आफ्नो लागि बस्ने थामको बेवस्था गरेर आउनु होला।

Last edited: 10-Dec-07 09:18 AM
Read Full Discussion Thread for this article