Posted by: Rahuldai December 10, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        
तारेमाम् गाम्लेहरु,
मेरो कम्पुटरमा कुन असत्तीको आँखा पर्‍यो, खत्तम भो। किटाणु -जिवाणु के के हो के ले मात्र आक्रमण गरेका होइनन्, संजाल अण्वेषक Internet Explorer समेत काम नगरेकोले साह्रै दुखी छु।
अनेक घन हथौडाले ठोक्दा नि ठीक भएन। दशा लाग्या भन्या यही हो कि। अक्सिजन बिना बाच्न सकिएला पर्भू, यो कम्पुटर र अन्तरसंजाल बिना एक पल नि बाचिएला जस्तो छैन। पर्भू रक्षा गर।

Read Full Discussion Thread for this article