Posted by: PallaGhareAntare December 7, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

वाह सुन्तले वाह, आफ्नो सदाबहार फेभरेट गीत यो। पैलि धीत मर्नि गरि सुनम् है त अनि सोचम्ला अर्को गीत।

त्यो बेला पुतलि सडकाँ आर्चिज भखर खुल्या थ्यो, पैलो पल्ट त्यैँ सुन्या मैले यो गीत, आहा कस्तो राम्रो र'च भनेर नसकिन्जेल त्यतै अलमल गरेर बस्या हो के रे।

Read Full Discussion Thread for this article