Posted by: ritthe December 7, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        
हो हो सोर्है आना अन्तरे दाई
ठुल्दाइ त यसो झुल्किनु पर्ने हो बा? बुढा सुतेछन कि क्या हो आज? लहरे बौचा पनि त च्यायुथ्यो नि एती खेर त
लु दाई गीत राखेर अन्ताक्षरी खेलौ अहिले भेला हुन्छन गाम्लेहरु
लु मैले सुरु गरे 'अ' बाट


Read Full Discussion Thread for this article