Posted by: PallaGhareAntare December 7, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

खै त ठुल्दाई देखिनु भा छैन, तिन भाइ बसेर तिन बोत्तल खतम गर्नु पर्‍यो भन्या त।

अनि हाम्रा नि दिन आउला रिठ्ठे धन्दा नमान, साइतै जुराउन परे नि जुरारै बसम्ला र धोकम्ला एक दिन फिटान हुनि गरेर। आज त एक्लाएक्लै परियो क्यार्नि।

Read Full Discussion Thread for this article