Posted by: PallaGhareAntare December 7, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

लौ नारा लाउन म नि आएँ ठुल्दाई।

रउसी समाजको शत्रु हो
हामी सबैले यस्लाई खतम् गरौँ

खतम् गरौँ, खतम् गरौँ

एक बोतल ठुल्दाई तपाईँ खतम गर्नोस
दुइ बोतल रिठ्ठे र म खतम गर्छम्।


आज दस दिन पछि बल्ल अलि अलि ठिक भा जस्तो भा छ, एक बोतल खतम नगरि भ'न आज, कत्ति ओखति मात्तै खानु दिनकादिन। बरु रिठ्ठे खै, रिठ्ठे नभै नरेकाँ जस्तो सुर आउन्न के।

Read Full Discussion Thread for this article