Posted by: Rahuldai December 7, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        
सबै जना घर गएका हुन् कि पिउन गएका हुन्? पिउदा पिउदै नाराबाजी गर्दै हुन् कि? खोज्नु परो, तल भन्ज्याङ निर् को भट्टीमा कोही न भेटे नि रिट्ठे अबश्य भेट होला। एक्लै पिउंनु र एक्लै जिउनुको कुनै मिठास् हुन्न्, कुनै आभास हुन्न।
Read Full Discussion Thread for this article