Posted by: Mitra 2 December 7, 2007
जस्तो
Login in to Rate this Post:     0       ?        

जीरा र दीपले हसाएर - लौ मेरो नि कविताकै शैलिमा रे क्या!

 

पढाई खत्तम, ध्याउन्न अन्तै

ब्या पछि बल्ल प्रगति हुन्छ कि जस्तो

साथी-संगत दिक्क, कुमारै मरे

नर्कको बिकल्प छैन नै जस्तो

जोडीहरु देख्दा, कोई छ गांठे

लौ न! मलाई नि लुटम भनुं जस्तो

असफल गयो आसले, देख्दा अरुले

लौ आयो आज्ञाकारी छोरा जस्तो

शिलको अनाडी, फर्केर हेर्दा

धन्य जे भयो ठीकै पो भो जस्तो

Read Full Discussion Thread for this article