Posted by: Rahuldai December 7, 2007
Login in to Rate this Post:
0
?
तारेमाम् गाम्लेहरु!
के छ ताअाअाअाअाअाअाअाअाअाअ?
शुक्रबारे झम्झमे जदौ!
चिया खायौ ठुली?
पूण्टेबुढाले हाम्रो ठुलबुइनी माथि चाहिँ अन्याय गरेकै हो, बिरोध जुलुस् निकालम् कि?
धन्दा न मान हामी छंदै छौं, बाहिर अंगनमा हामी सुतेर भए नि ठुल्बुइनी र ठुलोज्वाइंलाई ठाम् दिम्ला।
यामे एका बिहानै भ्याए छौ। सन्चै?
ताले लाई नि निम्तो छ नै, चौतारीका सबै गाम्लेहरुलाई हो भन्छु क्या र।