Posted by: fewatal December 7, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

 सबै चोउतारी मा रहनू भएका महानओ भाव्हरूलाई मेरो दर्शन। खै म नि चओुत्री को भेला म सिम्लग्न हुने बिचार  थियो तर पून्ते दाइको अनूम्ती चाहिन्छ रे ।खै मैले कसैलाई चिनेको छैन। पून्ते दाई यदी तपाईंलाई मन  छ भने मैलाई ईमेल गर्नू न है। म पनि रमाइलो गर्न र हजुर हरू सबैलाई भेट्न मन छ  रमाइलो हुन्छ जस्तो छ। म नि रमाइलो गर्न मन छ। यदी तपाईं हरू लाई सम्स्ये छैन भने मलाई ईमेल गर्नू न है अनि म एमैल् बाक्क् गर्छू।

Read Full Discussion Thread for this article