Posted by: uptowngal December 7, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

गाम्ले साथीहरुलाई दर्शन गरे है।


ठुल्बुईनीलाई चैं बाहिर आँगनाँ सुत्नि बन्दो बस्त छ के रे। ब्याऽऽऽऽऽऽऽऽऽऽऽऽनै झ्याईंकुटी पारेर ओभनमा हाल्दिम्ला ३० मिनेट, अनि त तगडा चुलबुली भईहाल्छौ नि दिनभर घुम्नलाई! ३० भन्दा ३१ मिनेट राखियो भने चईं साँझ त्यै सुकुटी सबैलाई यो पून्ते दा ले एउटा भाको बुइनिलाइनी कती देखी नसहेको भाई। लु हेर्नुस् त मलाई आगनमा सुताउने । मैले चै हजुरको हुने वाला ज्वाँईलाई आफ्नो पून्ते दाको क्या बयान गर्दै अरुलाई थाम नभएनी। आफ्नी बुइनी र हुनेवालज्वाँईलाई त जसरी भएनी बस्ने सुत्ने थाम राखेको छ भनेर भनेको क्या। भो त अब आफ्नै दाईले ढोका दे चै कस्लाई के को दोस


यामु के हो आज त तपाईं म भन्दा नि फर्स्ट हुनु भो। आज चै फोन आको छैन
Read Full Discussion Thread for this article