Posted by: PallaGhareAntare December 6, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

भउते डाँका आउँछ भनेर पाखुराँ मात्तै हो र, तिघ्राँ नि दलेर बस्या हुम् तेल, सेन्टल् पार्काँ लगेर मदनवा अस्टाइलाँ धोबीपछाड लाउन पर्छ भनेर।

रिठ्ठे सुत्न त नजानु पर्ने हो यति चाँडै भनिरा म। हुनत आउन पर्नि तेतै हो, फुर्सत कत्तिको पाइन्छ भन्नि भा छ के, मावल तिराट पाउना आउनि रे यै बेलाँ कस्को दिक्षान्त पारेर। आफ्नो ध्यान चौतारी भेलाँ हुनि भो क्यार्नि होला।

ठुल्दाई तारेमाम।

 

Read Full Discussion Thread for this article