Posted by: Rahuldai December 6, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        
लौ पूण्टे बुढाले निम्तो पनि बांडेछ। निम्तो स्वीकार गरी हर्षले गद् गद भै आउने भएम् क्या र सपरिवार्। अब चाइन्जो, कार्यक्रमको मुख्य आकर्षण नै म: म: भए सि, म:म:को ३५ बर्षे अनुभवी हस्तीलाई बस्ने ठाम् हुने नै भयो, मानिछु मैले। अब भउतेदाले बास पाउने आश कसरी गर्न सकेको होला? सबैलाई बास दिए नि गुरुलाई देला जस्तो लागेन मलाई। सालीको जो सवाल छ। उच निच भै हाल्यो भने को जवाफदेही?
Read Full Discussion Thread for this article