Posted by: world_map December 6, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!!

आजकल बिजी भएर व्यस्त हुन थालिया छ.

अघि दिउँसो भनेको चीजको रिसोच गरेको, तर थाहा पाइएन किन फायरफक्समा नेपाली युनिकोड त्यस्तो आउँछ भनेर.
सायद फायरफक्सकै दोष होला.

पून्टेदाईईईई, म नयाँ खर्कको क्यान्डी योरपोटमा राति १०.१८ मा खस्छु, लिन आम्न नबिर्सिनुहोला है! 
अरू क-कसको टिकस भो? भौतेकाजी, जिम्मी बुडा, हरी आदिको के भो? 

अन्तरेलाइ जन्मदिनको अग्रीम शुभकामना!

ओ झिल्के बुरो, लौ आम् आम् यसपाली चौतारीको पहिलो बृहत सम्मेलनमा. एक वर्ष अघिदेखिको प्रयास हो यो.
पून्टेदाइ र मेरो चैं एक गेम चेस हुनु पर्छ है! हामी पोहोर साल ईन्टर्नेट बाटै खेल्थेम्, यसपाली चैं भेटेरै खेल्नुपर्ला.
Read Full Discussion Thread for this article