Posted by: parikalpana December 6, 2007
Muktak
Login in to Rate this Post:     0       ?        
 

उनले चाहन्थिन् तर अपनाउन सकिन
जसलाई चाहन्थें उसलाई पाउन सकिन
हृदय टुटाउने खेल खेले सायद
उनको तोडें आफ्नो पनि बचाउन सकिन ।।

 
Last edited: 06-Dec-07 05:06 PM
Read Full Discussion Thread for this article