Posted by: Deep December 6, 2007
जस्तो
Login in to Rate this Post:     0       ?        

ठीटी थिएनन, चिठी आयो
बाउ आमाले खोज्देछन, कुरा बुझेको भनेको यस्तो

भेट्या थिएन, छिनियो कुरो
दछिना हेर्दा मेरी बास्सै! फेरी छिनम छिनम जस्तो

बस्या थिएन, बसियो जग्गेमा
उता आगो यता ठीटी! ज्यान र मन पोलेको त्यस्तो

म त उ सङ्ग, क्या दङ्ग!
एउटै पिर तर उस्को लबरको, सेन्टी जड्या छ रे कस्तो!

हरी सरनम!

 

Read Full Discussion Thread for this article