Posted by: jira December 6, 2007
जस्तो
Login in to Rate this Post:     0       ?        

बत्ती थिएन, बत्ती आयो
एत्तिका सम्मा कसरी बांचिएछ भनेको जस्तो
रेडियो थिएन रेडियो आयो

एत्तिका सम्म के सुनीएछ भनेको जस्तो

फ़ोन थिएन फ़ोन आयो

वौउ!! कमुनिकेशन!! जस्तो

टीभी आयो, रेडियो आयो, इंटरनेट आयो

वौउ!! लाईफ वाज़ हेल बीफोर जस्तो

बुडी थिएन, बिहे भयो

न्याँ!! .......

It was Pretty good before.....जस्तो

Read Full Discussion Thread for this article