Posted by: uptowngal December 6, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

झिल्के दादु हाउ आर यु? आइ वज मिस्सिङ यु। अनी दा लाई सञ्चै।
भाउते दा म त बाइरोदको बाटोमा गाडी गूड्आउँदै आउने। टिकेट कात्नु पर्दैन। अनी चित्रेले त हिजै टिकेट कातिसक्यो रे।
यामु तपाईं नि आउनुस् न। हो भने अगी कस्ले फोन गरेको कस्ले। कुन चै मोरोको काम हो कुन्नी।
गाई (geico) ज्यु हजुरलाई स्वागत छ है चौतारीमा।

Read Full Discussion Thread for this article