Posted by: ritthe December 6, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

दोश्रो राउण्डको जदौ टक्र्याये सबै माहनुभाबहरुलाइ

अन्तरे दाई ले हिजो हो कि अस्ती भौत्या सातो लिने रे भन्ने कुरो सुनियाथ्यो लौ है भउते होस् गरे, आफुलाई त फेरी 'खाउ भने कान्छा बाउका अनुहार नखाउ भने दिन भरीको सिकार' भने जस्तै
चाइन्जो दुवै जना साथी भाई हुन क्यारे

Read Full Discussion Thread for this article