Posted by: भउते December 6, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

ठूल्नानी,

चित्रे, ठुल्नानी, तिमेरुले टिकेस काटीसकेको हो? जिम्मी बुढा कता हराए? अब टिकेस काट्नु परो भन्दै थे। ह्यारिको कोठाबाट त एउटा पाइप निकालेर बाहिर ढलमा मिसाको छ रे, के गरेको हो कुन्नि त्यस्तो।  पुन्टेदा' को नि अत्तो पत्तो छैन। हुल बाँधेर आउन लागेको देखेर भाग्नि त हैनन् ? कि साली लुकाउने ठाउँ खोज्दैछन् ।  ल है रिठ्ठेसान, चनाखो भएर बस्नु। फेरि सप्पैजना न्युखर्काँ सडक-छाप भैएला।

राहुलदा', भाइ बन्न कस्तो रहर ला'को।  

Read Full Discussion Thread for this article