Posted by: uptowngal December 6, 2007
Login in to Rate this Post:
0
?
भाले ज्यु भात्ती खोलेर के गेर्ने रकसी पार्कन आउँदैन। बरु हजुर नै खोल्नुस् न। अनी सबै साझाको केटीहरु (म बाहेक) सबै आउछ होला। चौतारीका सबै केटाहरु त आफ्नै दाइहरु परे।
Last edited: 06-Dec-07 11:45 AM
Last edited: 06-Dec-07 11:47 AM