Posted by: ritthe December 6, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

ठुलि मैले तिमीलाई कती चोटि फोन गरेको भनत? ३ चोटि हो कि होइन? होइन भने हो भन
लहरे बौचा आज आउने हो क्यारे तिम्रो गाउ तिर ल राम्रो सँग सत्कार गर, कालो गये गोरो आउछ भने जस्तै
हाम्री ठुलि त कत्ती भाग्यमानी, चित्रेले साथ छोडे पछी लहरे टुप्लुक्क आउनु भनेको सन्योग नै त हैन, चौतारीको डोरी नटुट्ने भयो, राम्रै हुने भयो



Read Full Discussion Thread for this article