Posted by: hetterika!! December 6, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

खोई यार मामा बुडा त कता लाए थाहा छैन, हिजो ह्याँ बृद्ध हराएको सुचना पनि निकालेका थे, कसैले खबर गर्या छ जस्तो लाग्दैन।  बुडेसकालाँ नलीखुट्टोले दु:ख दे को होला नि, आउछन दिउसो तिर घाम लाग्न थालेसी।

सिंगान बग्न निको भा को छैन ठुली, अब रुमाल सुमाल हैन, एउटा पाईपै नाकमा लएर जोड्नु पर्ला जस्तो छ। अनि टेन्शनै खतम।

Read Full Discussion Thread for this article