Posted by: PallaGhareAntare December 5, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

यता तिर ब्यान देखि हिउँ परेर खत्तम। आफ्नु डेरा परो डाँडा तिर मटर उकालाँ लान्छु भनो झन तल तल दायाँ बायाँ बत्तिन्छ बा। बरु तल ओर्लेर धक्का मार्‍या भे गुड्थो होला पाचाँ कुदाउँदा नि अगाडि सर्नै नमान्नि, चिप्ल्या चिप्ल्यै गर्नि, बल्ल बल्ल तो पिलिक पिलिक गर्नि बत्ति दुइतिरैको बालेर घर आइपुगियो।

हिउंमा मटर कुदाउनिले होश गरे गाम्ले, दशा बाजा बजा'र आउन्न भन्छन्।

Read Full Discussion Thread for this article