Posted by: PallaGhareAntare December 5, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

अलि दिन फुर्सत पाइएन, चौतारी जन्मोत्सव पर्‍या र'च, चौतारीलाई जन्मदिनको शुभकामना सबैभन्दा पहिला। अनि बाँकि यो महिना जन्मदिन परेकाहरुलाई नि जन्मदिनको शुभकामना। अनि लास्टाँ आफैंलाई शुभकामना, त्यो डेसेम्बर बाह्राँ जन्मदिन पर्‍या भ'र।

लहरे मुभ भ'च आफूले नि बल्ल हुटेलाट छुटकारा पाइयो, डेरा सरियो। टेक आउट् बाट नि छुटकारा पाइयो, मीठो मसिनु आफैंले पका'र खान पाइनि भो अब। दाँतको डाउडरले हुँडले देखि आको जरो अझै ठिक भ'न, झन् रुघा खोकि थपियो। भउत्या सातो लानु परो खर्काँ आ बेलाँ भन्या आफैं अशक्त पो भइयो बा। यो जन्म्या महिना नफाप्ने र'च।

लौ अब चाँही सबैलाई नमस्कार। ठुल्दाई, रिठ्ठे, ठुली, लहरे, हरि के के हुंदै छ?

Read Full Discussion Thread for this article