Posted by: Nepalki_chori December 5, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

सुरुमा त चौतारीकै जन्मोत्सव हो कि जस्तो पो लाग्या थ्यो।
लु है ज-जस्को जन्मदिन हो मेरो सुभकामना बांडि-चुंडि लिम। सुख, खुसि, सुस्वास्थ अनि दिर्घायुको कामना सबैलाइ।
सबैलाइ नमस्कार गरें है मैले। थुलि अनि मिस सिस् के छ?
रिट्ठे, दिप, राहुलदाई (वंहाहरु मात्र देखिनुहुन्छ यो पानामा) सबै को के छ हो? ल अगाडि बढदै गरम।

Read Full Discussion Thread for this article