Posted by: Deep December 5, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

ल स्वस्ती गरें है मैले।

के कस्तो छ यता तिर? सबैको गाथमा आरामै त होला नी -- अस्पतालको ओछ्यानमा लम्पसार पर्या बखताँ साझा चौतारी चलाउन त गार्है पर्ला क्यारे। भनेसी सबै आरामै? ल ठिक छ।

Read Full Discussion Thread for this article