Posted by: Yahoooooo December 5, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

नमस्ते गाम्ले हेरु ।

के कसो छ खबर ? बल्ल मौका मिल्यो ।
पढ्न त बेला बेला भ्याएकै हो तर नियमित रुपमा भने हैन ।
अब बल्ल नियमित पढ्नु पर्ला - ठुल्दाइले भने जस्तो - काम कुरो एकातिर चिलिम बोकी चौतारी तिर ।

जन्मदिन मनाउन लाग्नु भएका महानुभाबहरुलाइ एक बर्ष बुढो हुनु भएकोमा शुभकामना ।

Read Full Discussion Thread for this article