Posted by: chanaa_tarkaari December 4, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

सान्फुरे गाममा चकलेट बाँड्नी बिग्गेपन गर्याहुम के रे, चौतारीआँ तो बिग्गेपन बाढीले बगा'झै बगाइदेछ । फेरी एउबाजि कपेर पेस्टेँ लु जा ----

‍‍-----

अनि के रे, तो सान्फुरे गामतिर (San Francisco) बसोबास अर्नी चौतारीबासीहरु को को छन हात उठाम त लु । चकलेट दिम्ला के । आर्को हप्ता सान्फुरे गाम जान ला' भेर यस्स तेता हुँदि खनजोत अर्दै बसेका गाम्लेहुरलाइ दर्शन अर्न मुन ला'छ के रे ।

 

उ बेला एउबाजि हाउँरो चौतारीआँ छुनुमुनु अर्नी तितौरी तेताइतिर हुन अरे भन्ने सम्म सुन्या थेँ । अचेल कता हरा'कि हुन, मुखाँ पट्टी बाँधेर, वुर्काले छोपेर यस्स चौतारी चियाइरा' हो भे खवर पाम के रे, तो जिम्माल बालाइ भनेर दुइ टडक पुष्टकारी नि लेर आम्ला के रे ।

 

सान्फुरे गामतिर बसे नि चकलेट खान मन नला'का गाम्लेहरुले हात उठान भने चीरपरीचित चित्रे जासुस जिन्दाबाद । कहाँ जालास मछलि मेरै ढडिया ....  हे हे हे

------

अव ह्याँ देखुन नि भ'न भन्देखुन चित्रे जासुस गुहारीन्छ, त आर्को गामतिर ग'र स्वर मच्चाइन्छ - भोक हड्ताल अर्न भेन के रे, आफ्नै ज्यानलाइ किन सास्ति दिनु ?

 

Read Full Discussion Thread for this article