Posted by: ritthe December 4, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

चित्रे कता छ आज ठुलि? चित्रे त्यो माथि टुप्पोमा राखेको गाना हटाउनु पर्ला जस्तो छ यार
चौतारी खोल्ना साथ तेइ गाना बज्छ अनी आफुले सुनिरहेको Music त का हराउछ हराउछ
कृपया तेत्ती चाँही गरौ न चित्रे, आखिर जन्मदिनको शुभ कामना आदान प्रदान त सक्किसक्यो नि है

Read Full Discussion Thread for this article