Posted by: Rahuldai December 4, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        
हो रिठ्ठे, गर्न त जिन्तखी भर् यही गर्दै आएको, "काम कुरो एका तिर् चिलिम बोकी चौतारी तिर्"
अन्नदाता बुढाको काम्, आज न बुझाए भोली खप्की बोनस् पाइने भएकोले इलाहाबादी काइदा सहित काम् गरे जस्तो गरेर ट्यान्तर म्यान्तर् गर्दै बुझाउने हो। बुढानि मख्ख ठुलदाई महा मख्ख।
Read Full Discussion Thread for this article