Posted by: ritthe December 4, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

हो हो ठुलि, अनी म बुडाहरु अनी तन्नेरी भउतेको फाइट छुट्याउछु
के भन्दै थाहा छ? "भयो भयो तपाईंहरु झगडा नगर्नुस् अब, ठुलिलाई बिरक्त लाग्यो रे झगडा गरेको देखेर अब ठुलि ले आँफै तिर्ने रे बिल"

Read Full Discussion Thread for this article