Posted by: ritthe December 4, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

लहरेले त घुमाउन सम्म दिमाग घुमाका रछन अघी ब्यान, चौतारीले छिर्न दिएन भनेको त, ग्रान्ड डिजाईन रे के हो के ! नेपाली राजनीतिको सकृय सदस्य पर्या भे' पो ग्रान्ड डिजाईन नि भन्न मिल्थ्यो कि कसो हौ?
लु को को आइसक्या र'छन त

Read Full Discussion Thread for this article