Posted by: serial December 4, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        
क्या नाम दीस्तर्ब, के हुँदै छ हो,
अाज रित्थे कता गएछ हाँ।
कसैले बर्थ्दे पार्टी गर्ने हो की, म पनी आउने थीए,
वीश गर्न, साथै खान पनी पाइन्थ्यो क्यारे एक छाक।
हाम्रोमा त हीउ पारीराछ बाबै, तीमीहरु कहाँ कस्तो छ।
चाना दाई के छ, चकलेत बान्दै हीदेको देखे, हाम्लाई पनी चकलेत
मनपर्छ है, हम्लाई पनी दीने हो की

Read Full Discussion Thread for this article