Posted by: Rahuldai December 4, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        
लौ रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौ सहितको तारेमाम्।
जन्म दिनको बधाई न दिकन भउते न झुल्किने रैछ। भउतेको जन्म दिन न आई इश्वर न झुल्किने रै छ। बल्ल बुझियो असली कुरा।
Read Full Discussion Thread for this article