Posted by: Ishwor December 4, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        
टेउसास तिर भास्या छु नि गुरु कता हुनु। अर्काको घर बनौदा बनौदा आफ्नो त बिजोगै छ। टेम नै मिल्दैन साझामा च्या'उने क्या'रुम त नि। आज एसो खाजा खानि छुट्टिमा  खुट्टा तन्काम्न पा'को भनेर चौपारि मा पस्ने भा'तिमि लाइ देखेर अड्या नि। के छ हाल खबर? छाउरो (male=mail) पायो मेरो भउते?
Last edited: 04-Dec-07 12:58 PM
Last edited: 04-Dec-07 04:50 PM
Read Full Discussion Thread for this article