Posted by: भउते December 4, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

 हन, आज कता'ट इश्वर उदाए, हँ ?  भउतेका कुरा काट्न पाए ईश्वरका नि तीननेत्र भएर प्रकट हुँदारे'छन् त।  कता भासियौ तिमी अचेल? नाक-मुख देखाउन्नौ त।

 

लु ठुलु, म आएँ है त। बरु ल्याण्ड गर्ने ठाउँ हिउँ सिउँ सोहोरेर ठीक्क पारेर राख्नु।

Read Full Discussion Thread for this article